२२ फाल्गुन २०८२, शुक्रबार

रोल्पामा वर्षमान पुनको अग्रता

प्रकाशित मिति :  6 March, 2026 2:53 pm


रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार नेपाका नेता पुनले २६५ मत प्राप्त गर्दा नेकपा(माओवादी)का उम्मेदवार चुडामणि वलीले २५९ मत ल्याएका छन् ।

नेपाली कांग्रेका उम्मेदवार डा. सुदन वलीले ७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !