२२ फाल्गुन २०८२, शुक्रबार

समानुपातिकमा प्रारम्भिक गणना : रास्वपालाई ५० प्रतिशतभन्दा बढी मत

प्रकाशित मिति :  6 March, 2026 4:30 pm


काठमाडौँ । समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ ।

११ हजार मत गन्दा ६ हजार ६ सय ५ मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ ।

दोस्रोमा २ हजार १ सय ३० मतसहित दोस्रो र १ हजार १३ सहित राप्रपा तेस्रोमा छ ।

नेकपा एमाले ६०७ र श्रम संस्कृति पार्टीको २ सय २२ राष्ट्रिय परिवर्तन पार्टीको १ सय ३३, जनता संरक्षण पार्टीको ५८ र प्रगतिशील लोकतान्त्रिक पार्टीको ३२ मत छ ।



प्रतिक्रिया दिनुहोस !