२२ फाल्गुन २०८२, शुक्रबार

एक सय सिटभन्दा बढीमा रास्वपाको अग्रता

प्रकाशित मिति :  6 March, 2026 6:20 pm


काठमाडौँ । रास्वपाले एकसयभन्दा बढी सिटमा अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगको बेलुकी ६ बजेसम्मको तथ्याङ्कअनुसार काठमाडौँ क्षेत्र नम्बर १ र २ मा विजयी भएको रास्वपाले १ सय १ सिटमा अग्रता कायम गरेको छ ।

एक निर्वाचन क्षेत्रमा विजयी भएको नेपाली कांग्रेसले ११ सिटमा अग्रता कायम गरेको छ भने नेकपा एमालले १२ सिट र नेकपाले १० तथा श्रम संस्कृति पार्टीले ४ सिटमा अग्रता कायम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !