२३ फाल्गुन २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी १६ स्थानमा विजयी,१०१ ठाउँमा अग्रता

प्रकाशित मिति :  7 March, 2026 6:30 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ स्थानमा विजयी भएको छ ।

निर्वाचन आयोगको विहान ६ बजेसम्मको तथ्याङ्कअनुसार १५ स्थानमा विजयी भएको हो ।

१०१ ठाउँमा अग्रता कायम गरिरहेको छ । यससँगै रास्वपा पूर्ण बहुमतको बाटोमा गएको छ ।

२७५ सिट रहेको प्रतिनिधि सभामा बहुमतका लागि प्रत्यक्ष र समानुपातिक गरेर १३७ सिट ल्याउनुपर्छ ।

समानुपातिकमा पाएको मतको रुसान हेर्दा रास्वपा एकल बहुमततर्फ अगाडि बढेको छ ।



प्रतिक्रिया दिनुहोस !