२३ फाल्गुन २०८२, शनिबार

बाँके क्षेत्र नम्बर २ बाट एमालेका मोहम्मद इश्तियाक राई विजयी

प्रकाशित मिति :  7 March, 2026 6:37 am


दाङ । नेकपा एमालेले खाता खोलेको छ ।

बाँके क्षेत्र नम्बर २ बाट एमालेका मोहम्मद इश्तियाक राई विजयी भएका हुन् ।

उनी एमालेमा प्रवेश गरेर टिकट पाएका थिए । एमाले अहिले एक सिटमा विजयी निकाल्दै ११ सिटमा अग्रता कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस !