२३ फाल्गुन २०८२, शनिबार

रास्वपाले रूपन्देहीमा सबै क्षेत्र जित्याे, एमाले उपाध्यक्ष पाैडेल पनि पराजित

प्रकाशित मिति :  7 March, 2026 10:08 am


रास्वपाले रूपन्देहीमा सबै क्षेत्र जितेकाे छ । रूपन्देहीमा ५ निर्वाचन क्षेत्र छन् ।

सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

रूपन्देही २ बाट उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पाैडेल पनि रास्वपाका उम्मेदवारसँग ठुलाे मतान्तरले पराजित भएका छन् ।

अन्तिम मतपरिणाम यस्ताे छ :

रुपन्देही-१
रास्वपा -सुनिल लम्साल-२०७२३
राप्रपा- प्रज्वल- बोहरा- ५१८८
नेपाली कांग्रेस -हिरा बहादुर केसी-४५५०
नेकपा एमाले-दधिराम न्यौपाने -२३९९
जसपा नेपाल- मोहम्मद असलम खान १०८८

रुपन्देही-२
रास्वपा -सुलभ खरेल-४७१५१
नेकपा एमाले- विष्णु पौडेल-१०३२५
नेपाली कांग्रेस -चुन्नप्रसाद पौडेल- ७४१७

रुपन्देही-३
रास्वपा -लेखजङ्ग थापा-२६२७३
नेपाली कांग्रेस -सुशील गुरुङ्ग- ३७९४
नेकपा एमाले- वासुदेव घिमिरे- ३५४८
राप्रपा- गौरव बोहरा- २९२३

रुपन्देही-४
रास्वपा -कन्हैया बनिया-२८०६६ निर्वाचित
नेकपा एमाले- प्रमोद कुमार यादव-२०२६२
नेपाली कांग्रेस -आसुतोष मिश्र- १५६१३

रुपन्देही-५
रास्वपा -तौफिक अहमद खान-२०८६३
नेकपा एमाले- खिमलाल भट्टराई – ६७२४
नेपाली कांग्रेस -भरत कुमार शाह- ६७११



प्रतिक्रिया दिनुहोस !