२३ फाल्गुन २०८२, शनिबार

५७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा घोषणा हुँदा रास्वपा ४६ र कांग्रेस सात सिटमा विजयी

प्रकाशित मिति :  7 March, 2026 4:04 pm


काठमाडौँ । ५७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा घोषणा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४६ सिटमा विजयी भएको छ ।

नेपाली कांग्रेस सात सिटमा विजयी भएको छ भने नेकपा एमाले २ सिटमा विजयी भएको छ ।

यस्तै नेपाली कम्यनिस्ट पार्टी २ सिटमा र १ सिटमा स्वतन्त्र विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !