२३ फाल्गुन २०८२, शनिबार

झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह विजयी, एमाले अध्यक्ष ओली पराजित

प्रकाशित मिति :  7 March, 2026 7:07 pm


काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन् ।

शाहले ओलीलाई झण्डै ४९ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरे ।

श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !