२३ फाल्गुन २०८२, शनिबार

रोल्पामा वर्षमान पुन विजयी

प्रकाशित मिति :  7 March, 2026 7:15 pm


रोल्पा । रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुन विजयी भएका छन् ।

पुनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् ।

पुनका निकटम प्रतिद्धन्द्धी डा. सुदनकुमार वलीले १८ हजार ८ मत ल्याए भने रास्वपाका बलराम थापाले १० ८ सय ९४ मत ल्याए ।

नेकपा एमालेका गोकुल घर्तीले ९ हजार ९ ३३ मत र नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ३ सय १४ मत ल्याएका छन् ।

पुन राेल्पाबाट तेस्राेपटक निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !