२६ फाल्गुन २०८२, मंगलबार

प्रत्यक्षतर्फको सबै क्षेत्रको नतिजा आयाे, समानुपातिककाे अन्तिमतिर

प्रकाशित मिति :  10 March, 2026 3:34 pm


काठमाडौँ । फागुन २१ गते भएको चुनावको प्रत्यक्षतर्फको सबै क्षेत्रको नतिजा आएको छ ।

जनेजीविद्रोहपछि भएको चुनावमा रास्वपा सबैभन्दा ठुलो दल बनेको छ ।

अन्तिम नतिजाअनुसार रास्वपाले १२५, नेपाली कांग्रेसले १८ ले १८, नेकपा एमाले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ सिट जितेका छन् ।

स्वतन्त्र एकजना निर्वाचित भएका छन् ।

समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !