१४ बैशाख २०८१, शुक्रबार

२४ घण्टामा थपिए ३ सय १६ जना कोरोना संक्रमित

प्रकाशित मिति :  30 June, 2020 5:00 pm


काठमाडौ, १६ असार । 

२४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा दिइएको जानकारीअनुसार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !