२८ बैशाख २०८३, सोमबार
नीति तथा कार्यक्रम

सरकारले करका संरचनाको पुनरावलोकन गर्ने

प्रकाशित मिति :  11 May, 2026 4:34 pm


काठमाडौँ । सरकारले करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको करको बोझ घटाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथीको करको बोझ घटाउने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !