५ भदौ २०८३, शुक्रबार

जगदिश खरेल बने रास्वपा प्रवक्ता

प्रकाशित मिति :  21 August, 2026 4:04 pm


काठमाडौँ । पूर्वसञ्चारमन्त्री जगदिश खरेल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा मनोनित भएका छन् ।

आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा खरेलले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
लामो समय सञ्चारकर्ममा सक्रिय रहेका खरेल गत आमनिर्वाचनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !