१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट मुत्यू हुनेको संख्या ३५ पुग्यो

प्रकाशित मिति :  6 July, 2020 5:02 pm


ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेको समयमा उनको मृत्यु भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !