६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा थपिए १ सय ८ जना कोरोनाका संक्रमित

प्रकाशित मिति :  9 July, 2020 4:43 pm


काठमाडौं, २५ असार । 

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार १६ हजार ५ सय ३१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !