२० बैशाख २०८१, बिहिबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति :  10 July, 2020 9:47 pm


काठमाडौं, २६ असार । 

नेपाल आयल निगमले १० दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिन अघि मात्रै निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा २ रुपैयाँले मुल्य बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस !