२६ श्रावण २०८३, मंगलबार

पछिल्लो २४ घण्टामा नेपालमा ८२ संक्रमित थपिए

प्रकाशित मिति :  12 July, 2020 4:42 pm


काठमाडौं, २८ असार ।

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !