६ जेष्ठ २०८१, आइतबार

पछिल्लो २४ घण्टामा थपिए १ सय १६ जना कोरोना संक्रमित

प्रकाशित मिति :  14 July, 2020 4:35 pm


काठमाडौं, ३० असार ।

पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलवार देशका २५ प्रयोगशालमा गरिएको परिक्षणमा १ सय १६ जनालाई कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !