१८ बैशाख २०८१, मंगलबार

ट्रान्सफर्मर जलेपछि रुकुम पुथाउत्तरगंगामा एक महिनादेखि विद्युत् अवरुद्ध

प्रकाशित मिति :  20 August, 2020 2:57 pm


रुकुम पूर्व, ४ भदाै ।

पूर्वि रुकुमको पुथाउत्तरगंगा गाउँपालिकामा एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा समस्या आएपछि विद्युत् सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

साउन पहिलो सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा दुई वडाका आठ सयभन्दा वढि घरधुरी समस्यामा परेका छन् । विद्युत् उत्पादन वितरण गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि सेवा अवरुद्ध भएको हो ।



प्रतिक्रिया दिनुहोस !