४ बैशाख २०८१, मंगलबार

कोभिडका उद्योगको बीमा दरमा छुटः बन्दलाई एक तिहाइ, जोखिममा चलेकालाई ५० प्रतिशत छुट

प्रकाशित मिति :  24 August, 2020 5:42 pm


काठमाडौं, ८ भाद्र ।

कोरोना भाइरस (कोभिड १९) का कारण बन्द रहेका अवस्थामा रहेका र जोखिमकाबीच चलिरहेका उद्योग प्रतिष्ठान समूहको बीमा दर छुट गरिएको छ ।

बीमा समितिले बन्द अवस्थामा रहेका उद्योग, प्रतिष्ठानलाई बीमा दरको एक तिहाइ र जोखिम लिएर चलिरहेकालाई ५० प्रतिशत छुटको व्यवस्था गर्न सोमबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र गरेको हो ।



प्रतिक्रिया दिनुहोस !