२६ बैशाख २०८१, बुधबार

उच्च अदालतमा १५ न्यायाधीस सिफारिस (सूचीसहित)

प्रकाशित मिति :  20 November, 2019 5:19 pm


काठमाडौं । न्याय परिषदले उच्च अदालतमा १५ न्यायाधीश सिफारिस गरेकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले उच्च अदालतका लागि १५ जनाको नाम सिफारिस गर्नुका साथै ८ न्यायाधीशको सरुवा गरेको हाेे ।

बैठकले ६ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवाबाट एकजना र अधिवक्ता समुहबाट ८ जनाको नाम सिफारिस गरेको परिषद्काेे सचिवालयले जननएकाे छ।  तीनजना अधिवक्ताका हकमा भने उच्च अदालतका न्यायाधीश अवकाश भएपछि नियुक्ति हुने उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !