१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो – उपेन्द्र यादव

प्रकाशित मिति :  25 November, 2019 3:53 pm


 मंसिर ९ काठमाडौं , समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !