४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेखनीय सुधार (अपडेट)

प्रकाशित मिति :  28 November, 2019 11:55 am


काठमाडाैं, १२ मंसिर

प्रधानमन्त्री केपी शर्मा अाेलीकाे स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाे छ । बिहिबार स्वास्थ्यमा थप सुधार हुने क्रम जारी रहेकाे अस्पतालले विज्ञप्ति जारी गरि जानकारी गराएकाे छ ।



प्रतिक्रिया दिनुहोस !