२१ बैशाख २०८१, शुक्रबार

थवाङमा मतदानमा भाग लिनेको संख्या निकै कम

प्रकाशित मिति :  30 November, 2019 2:47 pm


काठमाडाैं, १४ मंसिर।

उपनिर्वाचन अन्तर्गत रोल्पाको थवाङमा जारी मतदानमा   न्यून मतदाता सहभागी भएका    छन् ।

२ बजेसम्म १ सय ९० मत मात्रै खसेको छ ।  १२ सय ८८ मतदाता रहेको वडा १ मा निकै न्यून मत खसिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थवाङ- १ मा विप्लव नेकपाको प्रभाव छ

मतदान समय ५ बजेसम्म रहेको छ ।अहिलेको मतदानलाई हेर्दा बढीमा अढाई सय मत खस्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !