८ जेष्ठ २०८१, मंगलबार

नेकपा नेताले भने, ‘कृषि मन्त्री ज्यु, अनुदान होइन कृषि ऋण दिनुु’

प्रकाशित मिति :  30 November, 2019 5:36 pm


काठमाडाैं, १४ मंसिर

‘माननीय कृषिमन्त्रीजी!
हामीलाई अनुदान होइन,कृषि ऋण दिनु।
समय र हदम्यादभित्र सावाँ-ब्याज सबै तिर्छौ; केही गरी खाने बाटो पनि देखाउछौ!!’

नव नियुक्त कृषि मन्त्री घनश्याम भुषाललाइ यस्ताे सुझाव दिने व्यक्ति समान्य किसान नभइ नेपाल कम्युनिष्ट पार्टीका नेता लाेकेन्द्र विष्ट हुन् । कृषिमा अनुदानकाे दुरूपयाेग बढेकाे खबरहरू अाइरहँदा विष्टले फेसबुकमा यस्ताे धारणा राखेका हुन् ।

विष्ट दाङमा ड्रागन फ्रुष्टकाे खेति गर्दै अाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !