१४ बैशाख २०८१, शुक्रबार

सन्दिप लामिछाने अस्पताल भर्ना

प्रकाशित मिति :  30 November, 2020 7:55 am


काठमाडौं, १५ मंसिर ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा युवा स्टार सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका सन्दिपको श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

सन्दिपको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशिक्षक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

सन्दिपलाई शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !