४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली १० दिनपछि डिस्चार्ज

प्रकाशित मिति :  5 December, 2019 4:25 pm


काठमाडाैं, १९ मंसिर
प्रधानमन्त्री केपी शर्मा अाेली अस्पतालन बसाइकाे दश दिन पछि डिस्चार्ज हुुनु भएकाे छ । डिस्चार्ज गरि उहाँलाइ बालुवाटार लगिएकाे छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएकाे अस्पतालन  प्रशासनले जनाएकाे छ ।  ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निचोडसहित चिकित्सकहरुले ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्‍न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिइएको हो।

पेश विज्ञप्ती



प्रतिक्रिया दिनुहोस !