१५ चैत्र २०८०, बिहिबार

पदक विजेतालाई नगर परिक्रमा (फोटो फिचर)

प्रकाशित मिति :  13 December, 2019 2:02 pm


काठमाडौं , २७ मंसिर
१३ औं सागका पदक विजेता नेेेेेपाली खेलाडीलाई नगर परिक्रमा गरिएको छ। देसको शीर उँचो राखेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप सुक्रबार दिउसो काठमाडौंमा नगर परिक्रमा गरिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता छ । पैदल हिँडेका उनीहरुलाई पानीले भने भिजाएको छ ।

परिक्रमा टोली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । वर्षाका कारण प्रभावित भए पनि खेलाडीहरु भिजेर र्यालीमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !