१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाको प्रर्दशनमा प्रहरी हस्तक्षेप

प्रकाशित मिति :  16 December, 2019 8:14 pm


काठमाडाैं, ३० मंसिर ।भारतले सिमा अतिक्रमण गरेको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा. निकट जनवर्गीय संगठनले गरेको  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार काठमाडौंको ढल्कुमा जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरि केहीलाई पक्राउ गरेको छ ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।



प्रतिक्रिया दिनुहोस !