१५ चैत्र २०८०, बिहिबार

विप्लव नेतृत्व नेकपासहितका ४ कम्युनिष्ट पार्टीद्धारा बुटवलमा प्रर्दशन

प्रकाशित मिति :  18 February, 2021 6:30 pm


काठमाडौं । विप्लव नेतृत्व नेकपासहितका ४ कम्युनिष्ट पार्टीले आज बुटवलमा प्रर्दशन गरेका छन् ।

संयुक्त रणनैतिक मोर्चा बनाएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बुटवलमा प्रर्दशन गरेका हुन् ।

माघ २९ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर संयुक्त रणनैतिक मोर्चा घोषणा गरेको चार कम्युनिष्ट पार्टीको यो संयुक्त रुपमा पहिलो सार्वजनिक कार्यक्रम हो ।

फागुन १४ गते धनगढी, फागुन १८ गते इटहरीमा पनि मोर्चाले संयुक्त जनसभा गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !