२६ बैशाख २०८१, बुधबार

प्रचण्ड नेपाल बीच ६८ जिल्लामा जिम्मेवारी बाँडफाँट, कुन जिल्लामा कसको नेतृत्व‌? (सूची सहित)

प्रकाशित मिति :  22 February, 2021 1:54 pm


काठमाडौं ।

नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड नेपाल समूहको ६८ जिल्लामा नेतृत्व टङु्ग्याइएको छ । बाँकी जिल्लामा पछि छिटै टङु्ग्याइने नेकपा सचिवालयले जनाएको छ ।

ओली समूहमा गएकाको खाली ठाउँमा पूर्ति गरिएको र केही जिल्लामा नेतृत्व हेरफेर गरिएको नेकपाले जनाएको छ।

प्रचण्ड नेपाल समूहले ५०/५० प्रतिशत हुने गरि सदस्य तथा नेतृत्व बाँडफाँड गरिरहेको छ ।

नेतृत्वकाे सूची हेर्न यहाँ क्लीक गर्नु हाेला  



प्रतिक्रिया दिनुहोस !