१५ चैत्र २०८०, बिहिबार

रोल्पामा नेकपा नेतृत्व दुई घर्तीलाईः अध्यक्ष प्रचण्ड र सचिव माधव पक्षबाट

प्रकाशित मिति :  22 February, 2021 4:03 pm


रोल्पा । दश वर्षे जनयुद्धको केन्द्रका रुपमा चिनिने रोल्पा जिल्लामा नेकपा-प्रचण्ड माधव समूहको जिल्ला नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड पक्षका सुरेन्द्र घर्तीलाई दिइएको छ ।

जिल्ला सचिवको जिम्मेवारी माधव नेपाल पक्षका हरि प्रसाद घर्तीलाई दिइएको छ । दुबै घर्ती तत्कालीन माओवादी र एमाले पार्टीमा रहँदा जिल्लाको नेतृत्व गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !