१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरको दैजीमा नयाँ ओैद्योगिक ग्रामको शिलान्यास

प्रकाशित मिति :  22 February, 2021 5:27 pm


कञ्चनपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीमा दैजी छेला द्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

साेमबार कञ्चनपुर पुगेका ओलीकाे सुरक्षाका लागि ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !