२० बैशाख २०८१, बिहिबार

डायलाइसिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

प्रकाशित मिति :  19 December, 2019 4:50 pm


काठमाडौं, पुष ३
प्रधानमन्त्री केपी ओली नियमित डायलाइसिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर सेन्टरमा भर्ना भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई नियमित डायलाइसिसका लागि अस्पताल लगिएको हो । उनलाई आजै अस्पतालबाट फिर्ता ल्याइनेछ ।

मिर्गौलाले आवश्यक मात्रामा काम नगरेपछि उनको अस्पतालमा नियमित डायलाइसिस भइरहेको छ



प्रतिक्रिया दिनुहोस !