१९ बैशाख २०८१, बुधबार

तुल्सिपुर उपमहानगर मानवमुक्त्त सडक बनाउने अभियान सुरु

प्रकाशित मिति :  27 December, 2019 6:50 am


तुल्सिपुर, ११ पुस

तुल्सिपुर उपमहानगर पालिकालाई मानवमुक्त्त सडक बनाउने अभियान सुरु गरिएको छ। बिहिबार मध्यरातमा सडकमा सुतिरहेका लाई उद्दार गर्दै अभियानको थालनी गरिएको हो।

मधयरातमा मेयर घनश्याम पाण्डेको अगुवाइमा  ३ महिला र ६ पुरुस गरि ९ जनालाई सडकबाट उद्दाल गरि निल सागर सेवा आश्रममा पठाइएको छ ।

”अब छिट्टै तुल्सिपुर उपमहानगर पालिकालाई असाय तथा बेसाहरा मानवमुक्त नगर बनाईनेछ,” पाण्डेले भन्नुभयो यस। अभियानमा खट्ने जनप्रतिनिधि, कर्मचारी, प्रहरी, पत्रकार सबैमा उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ।



प्रतिक्रिया दिनुहोस !