माइतिघरमा जारी उखु किसानकाे धर्नामा रञ्जु दर्शनादेखि विद्यार्थीसम्म (फाेटाे फिचर)
प्रकाशित मिति : 31 December, 2019 4:39 pm

काठमाडाैं, १५ पुस
काठमाडाैंकाे राजधानीमा जारी उखु किसानहरूकाे धर्नामा सामाजिक अभियन्ता रन्जु दर्शनादेखि विभिन्न स्कुल क्याम्पसका विद्यार्थीहरूले एक्यवद्धता जाहेर गरेका छन् । किसानकाे पक्षमा त्रिभुन विश्व विद्यालयमा समेत प्रदर्शन गरिएकाे छ ।