२३ श्रावण २०७९, सोमबार

माइतिघरमा जारी उखु किसानकाे धर्नामा रञ्जु दर्शनादेखि विद्यार्थीसम्म (फाेटाे फिचर)

प्रकाशित मिति :  31 December, 2019 4:39 pm


काठमाडाैं, १५ पुस

काठमाडाैंकाे राजधानीमा जारी उखु किसानहरूकाे धर्नामा सामाजिक अभियन्ता रन्जु दर्शनादेखि विभिन्न स्कुल क्याम्पसका विद्यार्थीहरूले एक्यवद्धता जाहेर गरेका छन् । किसानकाे पक्षमा त्रिभुन विश्व विद्यालयमा समेत प्रदर्शन गरिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !