७ बैशाख २०८१, शुक्रबार

उखु किसान- सरकार पाँच बुँदे सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसमेत)

प्रकाशित मिति :  3 January, 2020 6:38 pm


काठमाडौं, १८ पुस

उद्योगले भुक्तानी नदिएको लगाएतका समस्या समाधानका लागि आन्दोलनरत उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ।

बिगत ८ दिनदेखि राजधानीको माइतिघर मण्डलामा धर्ना दिदै आएका सर्लाहीका उखु किसानसँग उद्योग मन्त्री लेखराज भट्टको उपस्थितिमा सुक्रबार सरकारले तोकेको मूल्य गराउने सहमति भएको हो ।

किसानकाे पक्षमा कृषि अभियन्ता, राजनैतिक दल, विद्यार्थी,  समाजसेवी तथा सर्वसाधरणसमेतले समर्थनमा सँगै धर्ना बस्दै अाएका थिए । माघ ७ गतेसम्मकाे अल्टिमेटम दिएर किसानहरू धर्नामा थिए । सरकारले सँग लिखित सम्झाैता नभएसम्म अान्द्ाेन नराेक्ने किसानकाे अडानपछि सरकारले सुक्रबार लिखित सम्झाैता गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !