३ जेष्ठ २०८१, बिहिबार

प्रतिताेला ४ सयले बढ्याे सुन

प्रकाशित मिति :  20 May, 2021 12:00 pm


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर तोलाको ९३ हजार ७ सयमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको छ ।

आज बिहिबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १० रुयैयाँले घटेर १३६० मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !