३ जेष्ठ २०८१, बिहिबार

सुनकाे मूल्य बढ्याे

प्रकाशित मिति :  23 May, 2021 11:21 am


काठमाडाैं । नेपाली बजारमा आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार प्रतितोला ३ सयले बढेर ९३ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रहेको छ ।

आज चाँदीको मूल्य घटेको छ । शुक्रबार १३५०मा कारोबार भएको चाँदी आईतबार प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १३४५ मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !