२२ मंसिर २०८२, सोमबार

चीनले नेपाललाई भन्यो,‘रणनीतिक साझेदारी नयाँ उँचाइमा पुर्‍याऔं’

प्रकाशित मिति :  28 July, 2021 7:14 pm


काठमाडौ । चीनले नेपालसँगको रणनीतिक साझेदारीलाई नयाँ उँचाइमा पुर्‍याउन आग्रह गरेको छ । चिनियाँ प्रधानमन्त्री लि केकिआङले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको बधाइ सन्देशमा यस्तो बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदूत हउ यान्छीले चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवालाई बधाइ सन्देशमा मिलेर कााम गर्न भनेको बताएकी छिन् । हउका अनुसार चिनियाँ प्रधानमन्त्री लिले भने “हामी नेपालसँगको रणनीतिक साझेदारीलाई नयाँ उँचाइमा पु¥याउन मिलेर काम गर्न चाहेका छौं ।”



प्रतिक्रिया दिनुहोस !