२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  4 February, 2020 11:21 am


काठमाण्डाै, २१ माघ । 

सुनको मूल्य मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !