२५ बैशाख २०८१, मंगलबार

एमाले उपाध्यक्षबाट राजीनामा दिएर बामदेव एकीकृत समाजवादीमा जाँदै

प्रकाशित मिति :  25 August, 2021 1:39 pm


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पदबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादी पार्टीको निर्वाचन आयोगमा केन्द्रीय सदस्यतहरूको सनताखत प्रक्रिया चलिरहेको छ ।

निर्वाचन आयोगमा पुगेका पार्टीका नेता बलराम बास्कोटाले एमालेको उपाध्यक्ष पदबाट गौतमले राजीनामा दिने र एकीकृत समाजवादी पार्टीमा सहभागी हुने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !