३ जेष्ठ २०८१, बिहिबार

लाल सिंह चड्डा फेब्रुअरीमा प्रर्दशन हुने

प्रकाशित मिति :  26 September, 2021 6:18 pm


काठमाडौं । बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित फिल्म लाल सिंह चड्डाको प्रदर्शन मिति घोषणा भएको छ । २०२२ भेलेन्टाइन डेको अवसर पारेर फिल्म प्रर्दशन हुने भएको हो । यस फिल्ममा आमिर खान, करिना कपुर, मोना सिंह लगायतका कलाकार रहेका छन् ।

फिल्म समिक्षक तरण आर्दशले सामाजिक सञ्जालमा फिल्म प्रर्दशन बारे जानकारी दिएका हुन् । फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् भने आमिर खान, किरण राव र भायकम १८ स्टुडियोको लगानी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !