२२ बैशाख २०८१, शनिबार

फेसबुकको सर्भर डाउन, ट्विटरमा माफी माग्दै भन्याे, ‘छिट्टै समस्या समाधान गछौं’

प्रकाशित मिति :  4 October, 2021 10:40 pm


काठमाडौं । विश्वभर फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार बेलुका करिव साढे ९ बाट फेसबुक, इन्स्टाग्राम, ह्वास्ट्सएपसमेत चलेको छैन ।

फेसबुकले ट्वीटरमा ट्वीट गर्दै कसैकसैलाई फेसबुक एप चलाउन समस्या भएको गुनासो आएकाले छिटो भन्दा छिटो समस्या समाधान गर्ने बताएको छ । समस्याप्रति खेट व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस !