२३ बैशाख २०८१, आइतबार

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

प्रकाशित मिति :  15 November, 2021 5:06 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !