२८ मंसिर २०८२, आइतबार

प्रधानसेनापति शर्मा घरविदा बस्ने,रथी कार्कीलाई कायमुकायम सिफारिस

प्रकाशित मिति :  31 December, 2021 2:11 pm


काठमाडैं । नेपाली सेनाका प्रधान सेनापति प्रशुराम शर्मा घर विदामा बस्ने भएपछि रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापति तोक्न सरकारले सिफारिस गरेको छ ।

प्रधानसेनापति शर्मा पुस १८ देखि ३० गतेसम्म घर विदामा बस्दैछन् ।

सो अवधिका लागि बधुबार बसेको मन्त्रिपरिषद् बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !