८ पुस २०८२, मंगलबार

प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति :  2 January, 2022 10:26 am


काठमाडौं। आज बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आईतबार दिउँसो १ बजेका लागि तय भएको बैठक पौष २२ गतेसम्मका लागि स्थगित भएको हो ।

सत्तारुढ नेकपा माओवादीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिएको जनाइएको छ । केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !