५ जेष्ठ २०८१, शनिबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

प्रकाशित मिति :  28 January, 2022 4:18 pm


काठमाडौं । कांग्रेसले भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि भौतिक रूपमा नभएर भर्चुअल माध्यमबाट आज दिउँसो ३ बजे केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ।

बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए। उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको छ।

यी हुन् कार्यसम्पादन समिति सदस्य

सभापति: शेरबहादुर देउवा
उपसभापति: पूर्णबहादुर खड्का
उपसभापति: धनराज गुरुङ
महामन्त्री: गगन थापा
महामन्त्री: विश्वप्रकाश शर्मा
सहमहामन्त्री: महालक्ष्मी उपाध्याय ुडिनाु
सहमहामन्त्री: जीवन परियार
सहमहामन्त्री: भीष्मराज आङदेम्बे
सहमहामन्त्री: किशोरसिंह राठौर
सहमहामन्त्री: स्महेन्द्र यादव
सहमहामन्त्री: स्फरमुल्लाह मन्सुर
सहमहामन्त्री: उमाकान्त चौधरी
सहमहामन्त्री: स्बद्री पाण्डे

अन्य सदस्य

रामचन्द्र पौडेल
विमलेन्द्र निधि
प्रकाशमान सिंह
डा. शशांक कोइराला
डा. शेखर कोइराला
डा. प्रकाशशरण महत
गोपालमान श्रेष्ठ
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
चित्रलेखा यादव
डा. रामशरण महत
अर्जुननरसिंह केसी
सुनिलबहादुर थापा
बलबहादुर केसी
बालकुष्ण खाँण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा. नारायण खड्का
जिपछिरिङ लामा
एनपी साउद
सुजाता कोइराला
जीवनबहादुर शाही
आनन्द ढुंगाना



प्रतिक्रिया दिनुहोस !