सूर्यबिनायक नगरपालिका प्रथम मेयर कप तेक्वाण्डाेमा द च्यालेन्जर डोजाङ्ग पहिलो
प्रकाशित मिति : 3 April, 2022 4:35 pm
भक्तपुर । भक्तपुर जिल्ला व्यापी सूर्यबिनायक नगरपालिका प्रथम मेयर कप तेक्वान्दो प्रतियोगितामा द च्यालेन्जर तेक्वाण्डो डोजाङ्ग पहिलो भएको छ ।
प्रेशश तेक्वान्दो डोजाङ्गले आयोजना गरेको प्रतियोगितामा द्धितीय बागेश्वर तेक्वाण्डो डोजाङ्ग दोस्रो र खेप्रिङ डोजाङ्ग तेस्रो भएको छ । यस्तै महिला उत्कृष्ट खेलाडी सानोठिमी तेक्वाण्डो डोजाङ्गकी ह्रिदयानी बस्नेत भएकी छन् । द च्यालेन्जर तेक्वाण्डो डोजाङ्गका सिमोन बिक पुरुष तर्फ उत्कृष्ट खेलाडी बने ।
प्रति विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक प्रेश्श तेक्वाण्डो डोजाङ्गका रोशन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता चैत







