१५ चैत्र २०८०, बिहिबार

सरकारले वातावरणमैत्री बस परिवहनलाई प्रोत्साहन गर्ने

प्रकाशित मिति :  24 May, 2022 5:43 pm


काठमाडौं । सरकारले वातावरणमैत्री बस परिवहनलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरणमैत्री बस परिवहन प्रणलीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् ।

त्यसैगरी सरकारले केबुलकार तथा रोपवेको निर्माण र सञ्चालनलाई थप प्रोसाहित गर्ने भएको छ ।

सरकारले सवारी साधन परिचय पत्र प्रदेशबाटै सरल रुपमा सिघ्र वितरणको व्यापस्था मिलाउने राष्ट्रपति भण्डारी बताइन् ।



प्रतिक्रिया दिनुहोस !